काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको विरोध गर्नेहरुले देश दुर्घटनामा परे त्यसको जिम्मा लिनुपर्ने बताएका छन् ।
आज (बिहीबार) पाँच दलीय गठबन्धनले भरतपुरको चितवनमा आयोजना गरेको निर्वाचन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनको विरुद्धमा लागेकाहरुकै कारण देश दुर्घटनामा जाने खतरमा रहेको बताएका छन् । यदि त्यस्तो अवस्था आए त्यसको जिम्मा गठबन्धन विरोधीले लिनुपर्ने बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘मलाई आशंकाले हेरेर गठबबन्धन कमजोर पार्न खोज्नु भयो भने देश दुर्घटनामा पर्ने खतरा छ । त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गरेर हिन्नेहरुले दिनुपर्ने छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend