Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • रञ्जु दर्शनाले गरिन् बिहे


    बुधबार, बैशाख २१ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग बिहे गरेकी छन् ।

    गत फागुनमा इन्गेजमेन्ट गरेका दर्शना र कुइँकेलले बुधबार बिहे गरेका हुन् ।

    उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध रहेकी उनले पार्टीमा विचारबारे विवाद भएपछि राजीनामा दिएकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार