Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बमको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइयो


    बुधबार, बैशाख २१ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको हल्लापछि त्रिभुवन विमानस्थल खाली गराइएको छ।

    अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थलको आन्तरिकतर्फ प्रवेश गरेका सबै यात्रुलाई बाहिर निकालिएको छ ।

    आन्तरिक उडान बन्द गरेर उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ 

    विमानस्थलमा यात्रुहरूको भीड लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार