Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले इदको अवसरमा सार्वजनिक बिदा दिने


    आइतबार, बैशाख १८ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इदमा सार्वजनिक बिदा दिने भएको छ ।

    इस्लाम धर्मावलम्बीहरु  एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ । सरकारले इदको अवसरमा बिदा दिने यसको सूचना गृहमन्त्रालयले दिने सरकारी स्रोतको दाबी छ ।

    यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्नुका साथै गरीबलाई दान दिने गर्दछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार