Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनहरीमा अध्यक्ष उम्मेदवारले न्यौपानेले लिए उम्मेदवारी फिर्ता


    शुक्रबार, बैशाख १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा।मनहरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । 

    कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन् । 

    नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै उनले नेपाली कांग्रेस (बिपी) पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीसँगै नेपाली कांग्रेस (बिपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी दिएकी जानुकी लामाले भने उम्मेदवारी कायम राखेकी छिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार