Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क‌ांग्रेस सांसद ज्वारचनले लिइन् शपथ


    आइतबार, साउन ४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस पार्टीबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार २ बजे ज्वारचनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    प्रतिनिनिध सभा समानुपातिकतर्फकी सांसद बागलुङकी ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि सो पद खाली थियो । सोही स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाउने निर्णय गरेको थियो । 

    कांग्रेसले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाउँदा छन्त्याललाई पहिलो नम्बरमा राखेको थियो भने ज्वारचनको नाम दोस्रो स्थानमा थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार