Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारद्धारा मोबाइल, गाडीदेखि मदिरासहित १० बिलासीका बस्तु आयातमा प्रतिबन्ध


    बुधबार, बैशाख १४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

    सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार