Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच समिकरण


    सोमबार, बैशाख १२ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र  र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

    मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाकाे मेयरमा वसन्त शर्मा र नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुनले मनोनयन दर्ता गरेका छन् ।

    यसअघिकाे निर्वाचनमा यहाँ माओवादीले जितेको थियो । कांग्रेससँग समिकरण नगरेर नेकपा एससँग समिकरण भएपछि राजनीतिक गठजाेड फेरिएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार