काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक ३ः१० मा सुरु भएको थियो ।
बैठक अगाडि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच एक्लाएक्लै छलफल समेत भएको थियो। दुई घण्टा बढी दुई अध्यक्ष बीच छलफल भइसचिवालय बैठक सुरु भएको हो। सचिवालय बैठकबाट सहमति निकाल्ने तयारी रहेको बालुवाटार निकट स्रोतले बताएको छ ।
गत १० असार देखि सुरु भएको स्थायी कमिटी बैठक पटकपटक स्थगित भइरहेको छ । बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी ओलीको राजीनामा मागिएपछि स्थायी कमिटी बैठक विवादित बनेको थियो ।
दुई दिनअघि ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको त्रिपक्षीय छलफलपछि स्थायी समिति बैठक बोलाउने सहमति भएको थियो। तर पनि शुक्रबार फेरि दुई दिनको लागि बैठक स्थगति गरिएको थियो।
नेकपा विवाद समाधानको दिशामा जान नसकेपछि सचिवालय बैठकमा सहमति जुटाएर स्थायी कमिटीमा छलफल गरिने तयारी रहेको बुझिएको छ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend