Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले दशवटै जिल्लामा उम्मेदवारको लगायो टुंगो


    आइतबार, बैशाख ११ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । दैलेख र डोल्पाका दुई/दुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो ।

    एमाले कर्णाली प्रदेश कमिटीले दिएको जानकारीअनुसार हुम्लामा सबै पालिकाका अध्यक्ष छनोट भए पनि उपाध्यक्षको टुंगो लगाउन भने बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार