Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपालाई कमल थापाको यस्तो सुझाव


    शनिबार, साउन ३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो समय बढ्दै गएको नेकपाको विवादले चाैतर्फी चासो बटुलिरहेको छ । पार्टी एकता गएर ठूलो जनमत पाएको पार्टी यतिबेला फुटको संघारमा छ । 

    यस्तोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपालाई सुझाव दिएका छन् । नेता थापाले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेकपालाई जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्न सुझाव दिँएका छन् । सक्ने भए १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्न नेकपालाई उनले चुनाैती समेत दिएका छन् ।

    उनले नेकपाको विवाद नीति, पद्धति र प्रणालीका लागि नभएर व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेकाे समेत उल्लेख गरेका छन्।

     

    Untitled.jpg

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार