Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लिन नपाइने


    शुक्रबार, साउन २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको महामारीको असर रहेसम्म एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

    यसअघि बैंकहरुले सूचना प्रकाशित गर्दै साउन १ देखि यस्तो कारोबारमा शुल्क लिने घोषणा गरेका थिए । फरक नेटवर्कमा आबद्ध बैंकको कार्ड र एटिएम प्रयोग भएमा साढे २ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार