Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एन्फाकाे नयाँ वेबसाइट सार्वजनिक


    बुधबार, असार ३१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ ।

    बुधबार संघले वेबसाइटलाई सार्वजनिक गरेकाे हाे । वेबसाइटमा नयाँ डाटा तथा जानकारी राखेकाे बताइएकाे छ ।

    एन्फाले सबै जानकारी वेबसाइटबाट जानकारी दिने उद्देश्यले नयाँ वेबसाइट तयार पारेको दावी गरेकाे छ ।

    नयाँ वेबसाइट क्लब जिल्ला फुटबल संघको जानकारी राखेको छ । यस्तै एन्फाले गर्ने गतिविधि सबैको जानकारी यो वेबसाइटमा राखिएको छ ।

    नयाँ वेबसाइट सार्वजनिक गरेकोमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र एएफसी अध्यक्ष शेख सलमानले बधाई तथा शुभकामना दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार