काठमाडौं । वीपी कोइरालाको ३८औं स्मृति दिवसमा नेपाली कांग्रेस निकट नेपाल तरुण दलले बाढी पहिरोबाट पीडित भएका र क्वारेन्टिनमा बसेकाहरुको सेवा गरेर मनाउने भएको छ ।
वीपीको ३८औं स्मृति दिवस आउने साउन ६ गते हो । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतका अनुसार तरुण दल केन्द्रीय समितिले साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने निर्णय गरेको छ । साथै जिल्ला समितिहरुलाई पनि त्यसैगरी मनाउन र त्यसको जानकारी केन्द्रमा गराउन परिपत्र गरिएको छ ।
वीपी स्मृति दिवसमा वृक्षारोपण, रक्तदान, फलफूल वितरण, अन्तरक्रियालगायतका कार्यक्रम गर्ने, कोरोना प्रभावित जिल्लाका क्वारेन्टाइनहरुमा सरसफाइ गर्ने, बाढी पहिरो पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील रहन तरुण दलले सबै जिल्ला समितिहरुमा परिपत्र गरेको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend