Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेञ्चुरी बैंकको आयोजनामा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न


    सोमबार, चैत्र ७ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले  एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले आयोजना गरेको  सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेका थिए ।

    आज (सोमबार) सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाको आयोजना र  समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बेलामा  विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार