Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापानमा गयो ७.१ म्याग्नेच्युटको भूकम्प


    बुधबार, चैत्र २ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।

    बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।

    भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार