Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोलको मूल्य समायोजन गर्न छलफल हुँदैछ: गृहमन्त्री


    मंगलबार, चैत्र १ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजनकाे बिषयमा छलफल भइरहेको बताएका छन् ।

    महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि रहेको भन्दै उनले  यसलाई रियल टाइममा व्यवस्थित गर्न छलफल थालिएको बताए ।

    विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयाेजना कार्यक्रममा बाेल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुकाे कारण पेट्रोलियम पदार्थ हाे । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छाैं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार