Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • व्याख्यात्मक घोषणाको नाममा जनतामा भ्रम छरियो: महासचिव पोखरेल


    बिहिबार, फाल्गुन १९ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमालेका महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

    प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको बताए । उनले व्याख्यात्मक घोषणाको कुनै अर्थ पनि नरहेको उल्लेख गरे । 

    महासचिव पोखरेलले  सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको समेत आरोप लगाए ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार