Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पल प्रकरण : सोधपुछका लागि निर्देशक थापालाई प्रहरी कार्यालय लगियो


    शनिबार, फाल्गुन १४ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल साह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्माता सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

    महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले थापासँग शनिबार उनी सोधपुछ गरेको र त्यसपछि छाडिएको प्रहरी स्रोतको भनाइ छ ।

    पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ हाल प्रदर्शन भइरहेको छ । उनीविरुद्ध एक नाबालक गायिकाले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार