काठमाडौं । सुदूरपश्चिम प्रदेश, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले एकतामा खलल पुग्ने किसिमको कुनै पनि काम नगर्न आग्रह गरेको छ ।
नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले विज्ञप्तिमार्फत नेकपामा विवाद चर्किरहेको बेला नेकपा पार्टीलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टीमा देखिएको पछिल्लो विवादले पार्टी पंक्ति, नेता, कार्यकर्ता र शुभेच्छुकलाई चिन्तित तुल्याएको लामाको भनाइ छ । सडक र सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप नगर्न पनि उनले आग्रह गरेका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend