Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • जनयुद्ध दिवस मनाउन प्रचण्ड मधेस प्रदेश जाने


    शनिबार, माघ २९ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन  १ गते  मधेस प्रदेश जाने भएका छन् ।

    मधेस प्रदेशले आयोजना  गर्न लागेको जनयुद्ध दिवसको अवसरमा  प्रचण्ड  भोली  मधेस प्रदेश जाने भएका हुन् । 
    जनयुद्ध दिवसको अवसर पारेर मधेस प्रदेशले भोलि सार्वजनिक विदा समेत दिइसकेको छ ।

    माओवादी केन्द्रले पछिल्लो समय मधेस प्रदेशमा संगठन विस्तारलाई विशेष ध्यान दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार