Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि


    शुक्रबार, माघ २८ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं।सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरु भएकाे बैठकमा स्थानीय तहकाे निर्वाचन, एमसिसी र भ्रातृ संस्थाकाे अधिवेशनमाथि छलफल भइरहेकाे छ । 

    बैठक दिउँसाे २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने

    छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार