Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस प्रवक्ताकाे जिम्मेवारी प्रकाशशरण महतलाई


    सोमबार, माघ २४ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

    १४ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका महतलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

     केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन रहेकाे कांग्रसमा आज सभापति देउवाले महतलाई प्रवक्ता नियुक्त गरेका हुन् ।

    महत यसअघि कांग्रेस सहमहामन्त्री थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार