Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाको सचिवालय प्रमुखमा गुरुङ नियुक्त


    आइतबार, माघ २३ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा हेमजङ्ग गुरुङ नियुक्त भएका छन ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम केन्द्रीय सचिवालय प्रमुखमा उपाध्यक्ष समेत रहेका हेमजङ्ग गुरुङलाई मनोनयन गरेको केन्द्रीय  सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार अध्यक्ष लिङ्देनले यसअघि सचिवालयको सदस्य सचिव पदमा सहायक महामन्त्री रमानन्द न्यौपानेलाई मनोनयन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार