Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ५२२ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो


    बुधबार, असार १७ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज नेपालमा ५२२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६  पुगेको छ ।

    नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० जनाको मृत्यु भएको छ । भने ४ हजार ६५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार