काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीको पाँचौ दिनको वैठक एकछिन बसेर सकिएको छ । संसदा जानुपर्ने भएकाले बुधबार बिहान बसेको बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
आजको बैठकमा पाँच जना नेताहरुले आ–आफ्नो धारणा राखेको पनि उनले जानकारी दिएका छन् । उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् । आजको बैठकमा नन्द प्रसाई, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।
प्रधानमन्त्रीले केही दिनअघि दिएको अभिव्यक्तिलाई दिएर शीर्ष नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । नेताहरुले सरकार र पार्टी दुवैतर्फको नेतृत्वमा ओली असफल भएको भन्दै राजीनामा मागेपछि नेकपाभित्रको राजनीति जटिलतातर्फ प्रवेश गरेको छ ।
पार्टीभित्र उत्पनन भएको पछिल्लो संकटका विषयमा प्रधानमन्त्री ओलीले बुधबार विहान मात्र उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहित स्थायी समितिमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बोलाएर परामर्श गरेका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend