Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • गोकर्ण बिष्टकाे आराेप- चुनावमा पराजित हुने डरले सत्तारुढ गठबन्धन जालझेलमा रच्नतिर लाग्याे


    शुक्रबार, माघ १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण बिष्टले पराजित हुने चुनावसँग भाग्नकै निम्ति सत्तारुढ गठबन्धनले संविधान र कानूनको अपव्याख्या गरिएको आराेप लगाएका छन् । 

    बिष्टले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै स्थानीय तहको चुनावबाट प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर सत्तारुढ गठबन्धन जालझेलमा रच्नतिर लागेको आराेप लगाएका हुन् ।

    ‘यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लीन छन्’, बिष्टले लेखेका छन् ।

    निर्वाचन आयोगले पटकपटक सरकारको ध्यान आकृष्ट गरिरहेपनि लोकतान्त्रिक अभ्यासको बर्खिलापमा सरकार र सत्तारुढ दल लागिपरेको बिष्टले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार