Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिल्लीमा ६ हजार भन्दा धेरैमा संक्रमण, गत हप्ताको तुलनामा संक्रमण घट्दो


    मंगलबार, माघ ११ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पाइएको छ ।

    दिल्ली सरकारका अनुसार ६ हजार २८ जनामा संक्रमण हुँदा सो अविधमा ३१ जनाको मृत्यु भएको छ । 

    मंगलबार जारी गरिएको तथ्यांक अनुसार दिल्लीमा अब पोजेटिभिटी रेट १० प्रतिशत भन्दा केही धेरै रहेको छ । गत हप्ताको तुलनामा नयाँ संक्रमितको संख्या र दरमा तिव्र रुपमा कमी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार