Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे


    मंगलबार, माघ ११ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । 

    १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । 

    दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार