Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन


    सोमबार, माघ १० २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । 

    सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । 

    उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे । 

    biplab4.jpgbiplab5.jpgbiplab3.jpgbiplab2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार