Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यस्ताे छ आज सुनको बजार भाउ


    सोमबार, माघ १० २०७८
    480
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

    साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ । 

    यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार