Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साकेलामा राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका कमिटी गठन


    सोमबार, माघ १० २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ।  खोटाङको साकेला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिकास्तरीय कमिटी गठन गरिएको छ ।

    भेलाले बबिन घिमिरेको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेकाे हाे  । उपाध्यक्षमा अर्चना राई, सचिवमा गणेश राई, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा शिला थापा चयन भएका छन् ।

    रविन मगर, सन्तोषकुमार राई र होमनाथ ढकाललाई सल्लाहकार चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार