Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘ओलीपत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छैन’


    आइतबार, माघ ९ २०७८
    400
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई कोरोना संक्रमण भएकाले उनले आज गर्ने भनिएको पत्रकार सम्मेलन नै स्थगित भएको छ । कोभिड–१९ संक्रमित भएकाले उनले बिज्ञप्तिमार्फत् नै गठबन्धन सरकारको चर्को आलोचना गरेका छन् ।

    यसैबीच, ओलीपत्नी राधिका शाक्यलाई कोरोना संक्रमित नभएको एमालेका प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले प्रष्ट पारेका छन् । ओली दम्पत्तिलाई नै कोरोना भएको समाचार आएपछि रिजालले शाक्यलाई संक्रमण नभएको सामाजिक संजालमार्फत् प्रष्ट पारेका छन् ।

    रिजालले विज्ञप्तिमा अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार