Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यटनमन्त्री आले कोरोनामुक्त


    आइतबार, माघ ९ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन् ।

    मन्त्री आलेका  प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

    यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार