Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ


    आइतबार, माघ ९ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काडमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ ।

    काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । 

    अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् । 

    gadi-1-.jpggadi-2-.jpggadi-5-.jpggadi-11-.jpggadi-7-.jpggadi-4-.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार