Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्वारिन्टिनकाे अनुगमन


    आइतबार, माघ ९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित रानी बन क्वारिन्टिनको सरकारी टोलीले अनुगमन गरेकाे छ ।

    शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नाै जनालाई संक्रमण पुष्टि भएको थियाे । कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानी बनमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

    सरकारी टाेलीले संक्रमितकाे स्वास्थ्य अवस्था बुझ्न र क्वारिन्टिनमा गरिएकाे व्यवस्थाकाे अनुगमन गरेकाे हाे । जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वकाे टाेलीले अनुगमन गरेकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार