Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन


    मंगलबार, माघ ४ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

    अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबल बहादुर रोकायाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार