Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेशको २ को स्थायी राजधानी लागि मतदान सुरू


    सोमबार, माघ ३ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ। 

    आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् ।

    यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले  राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो।

    राजधानी सम्बन्धी दल तथा सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गराएको ६ वटा प्रस्तावलाई परिमार्जन गर्दै संसदीय समितिले तीन वटा प्रस्ताव अघि सारेको छ।

    जसमध्ये सबै दलको साझा प्रस्ताव जनकपुर राजधानीका लागि मतदाना सुरू भएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार