Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएकोछ : योगेश भट्टराई


    बुधबार, पुष २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट निर्माण हुन लागेको भन्दै विरोध भइरहेका बेला  रेस्टुरेन्ट निर्माण कार्य रोक्न पर्यटन मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई रेस्टुरेन्ट निर्माणअगाडी बढेको  थियो ।

    नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएका समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार