Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • राष्ट्रिय सभा निर्वाचन: प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय


    मंगलबार, पुष २० २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । 

    आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार