Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘पृथ्वी जयन्ती’लाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ, सार्वजनिक बिदा दिइयोस्: कमल थापा


    मंगलबार, पुष १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले (पृथ्वी जयन्ती)पौष २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन्। 

    साथै, थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिन समेत आग्रह गरेका छन्। शाहले नेपाली नाम र पहिचान दिएको थापाको दाबी छ। 

    ‘राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो । राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन, सार्वजनिक बिदा दिन आग्रह गर्दछु,’ ट्वीटरमा थापाले लेखेका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार