Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते


    आइतबार, पुष ४ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।

    ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् । 

    शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । 

    शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार