Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • लागूऔषध खैरो हिरोइनसहित २ जना पक्राउ


    आइतबार, पुष ४ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उप-महानगरपालीका-२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको हाे ।

    पक्राउ पर्नेमा धनगढी उप-महानगरपालीका-८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तब रहेका छन् ।

    उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन -ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार