Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ हजार घुस लिइरहेको अवस्थामा वडा सचिव पक्राउ


    शुक्रबार, पुष २ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । रुपन्देहीको भैरहवामा एक वडा सचिव   सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई पक्राउ गरेको हो 

    शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    आयोगका अनुसार उनलाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार