Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुस ४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


    शुक्रबार, पुष २ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पर्सि पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

    गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईका अनुसार सरकारले उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको गृहमन्त्रालले छ।
    यस्तो छ गृहमन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

    bida.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार