Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण (फोटो फिचर)


    बिहिबार, मंसिर २३ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ।नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधीहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास बितरण भइरहेको छ ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो । महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वंयम उपस्थित हुनुपर्नेछ । तीन हजार रुपैँया दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

    congress 2.jpg

    congress 3.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार