Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो


    सोमबार, असार १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज थप ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ ।

    आज डिस्चार्ज हुने ६७ जनासहित डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार