काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ अधिवेशनको मतगणना जारी छ । राति १० बजेसम्म १ हजार मतगणना हुँदा सभापति पदमा गुरुराज घिमिरेले ४४ मतले उद्धव थापालाई जितिरहेका छन् । सभापतिका प्रत्यासी घिमिरेले ५०३ मत पाएका छन् भने थापाले ४५९ मत प्राप्त गरेका छन् ।
घिमिरे कोइराला पक्षका हुन् भने थापा शेरबहादुर देउवा खेमाका हुन् ।
उपसभापतिका ४ उम्मेदवार छन् । जसमा रमेशजंग रायमाझीले अग्रता हासिल गर्दै ४९२ मत प्राप्त गरेका छन् । टंकप्रसाद राईले ४७३ मत पाएका छन् भने गोबिन्दप्रसाद ढुंगानाले ४४२ मत प्राप्त गरेका छन् । विश्वनाथ रिजालले ३९७ मत पाएका छन् ।
महामन्त्रीमा पनि ४ जना नै उम्मेदवार छन् । जसमा उमेश थापाले ४८७ मत पाएका छन् । दिपनकुमार श्रेष्ठको ४४९ छ भने पदम सुन्दर पालुङ्गवा ४५४ र भूपेन्द्र राई ४४५ मत पाएका छन् ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend