Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • राप्रपा चुनाव : थापाले १,०२० मत ल्याउँदा लिङ्देनले पाए १,१२१ [अपडेट]


    आइतबार, मंसिर १९ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।

    पछिल्लो मतपरिणाममा राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन्।

    निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलका अनुसार ३९ सय १७ मत खसेको थियो । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका थिए ।

    प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार