Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • थप ६१ जनाले जिते कोरोनालाई, निको हुनेको संख्या ९७४ पुग्यो


    आइतबार, जेष्ठ ३२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, ३२ जेठ । आज थप ६१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।कोरोनालाई जित्ने ८७७ जना पुरुष र ९७ जना महिला सहित कोरोनालाई जितेर घर फर्किनेको संख्या ९७४ पुगेकोछ ।
    हिजो शनिवार राती मृत्यु भएका गुल्मी धुर्कोटका ३६ बर्षीय पुरुषसहित मृतकको संख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    रुकुमपश्चिम थपिएसँगै संक्रमितहरु भएका जिल्लाको संख्या ७३ पुगेकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार